बनेपा । २२औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर बिहीबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित विष्णु दल गणका सेनाहरुले भूकम्पमा घाइते भएकाहरुलाई उपचारमा प्राथमिकता दिने विधि प्रदर्शन गर्दै ।
तस्वीर : पेमा लामा, रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया