कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।

बोर्डको परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुनेछ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुनेछ । परीक्षा बिहान ७ बजे देखि सुरु हुनेछ ।

यस्तो छ परीक्षा तालिका : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?