काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २३ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ रुपैयाँ रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २१ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ १८ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ४० पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९९ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया