काठमाडौं । सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ परेका छन् ।
मनाङ्गेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट पक्राउ गरेको छ ।
बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मनाङ्गेले मंगलबार अखिल नेपाल फुटवल संघ(एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका थिए । गुङले बुधबार मनाङ्गे विरुद्ध उजुरी दिएका दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया