डिभोर्सपछि मनोजको फेसबुक स्टाटसमा यस्तो गरिन दिपाश्रीले कमेन्ट

काठमाडौँ ११ माघ । केहि दिन अघि चर्चित हाँस्यकलाकार मनोज गजुरेलको २१ वर्षको लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै श्रीमती मिनासँग सम्बन्ध विच्छेद भएको छ आफ्नो बारे मिडिया र सामाजिक संजालमा विभिन्न टिका–टिप्पणी हुन् थालेपछि उनले फेसबुक मार्फत आफ्ना धारणा सार्वजनिक गरेका थिए सामाजिक सञ्जालमा हाँस्यकलाकार मनोजले आफ्नो धारणा सार्वजनिक गरे लगत्तै अर्का हाँस्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले उनको फेसबुक स्टाटसमा कमेन्ट मार्फत सकारात्मक हुन् सल्लाह दिएकी छिन् उनले कमेन्टमा लेखेका छन् ‘जे जे लेखेको हुन्छ त्यो भोग्नु नै पर्छ दाई अब के नै भन्न सकिन्छ र बि पोजिटिभ, थिङ्क पोजिटिभ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?