सभामुख सापकोटाकाविरुद्धको रिट न्यायाधीश मल्लले हेर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटामाथि परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

सभामाुख चयन नगर्न माग गर्दे गत शुक्रबार सापकोटाविरुद्ध रिट दायर भएको थियो ।

हिजै उक्त पेसी तोकीए पनि सुनुवाई स्थगित भएको थियो । न्यायाधीस हरिप्रसाद फुँयालले सुनुवाई गर्न नमिलेपछि स्थगित भएको थियो ।

आइतबार सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आज उनले राष्ट्रपतिबाट सपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?