आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १६ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ १० पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ९८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ९५ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ६१ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?