काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १७ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २६ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ २४ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ६० पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ १९ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया