मानिसहरुले यसरी सिकेका थिए उभिएर हिँड्न…!

काठमाडौं । मानवको उत्पत्ति कसरी भयो भन्ने बारेमा धेरै कहानीहरु हामीले सुनिसकेका छौँ । तर यसको यथार्थ भने कसैलाई थाहा छैन ।

यो बाहेक मानिसहरु शुरुमा हिँड्न कसरी सिके भन्ने बारेमा पनि धेरै कुराहरु हामीले सुनिसकेका छौँ । तर केहि समय अगाडि मात्रै वैज्ञानिकहरुले मानिसहरु दुई खुट्टाले कसरी हिँड्न सिके भन्ने बारे नयाँ खुलासा गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार डान्युवियस गुगेनमोसी नामको एक बाँदर थियो । त्यो बाँदर सिधा उभिएर दुई खुट्टाको सहायताले हिँड्न सक्दथ्यो । रुखमा चढ्ने समय हात र खुट्टा उसले दुबै चलाउँथ्यो ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरुले एउटा पुस्तक फेला पारेका थिए,जुन पुस्तक आजसम्मकै सबैभन्दा पुरानो पुस्तक मानिन्छ ।

वैज्ञानिकहरुले दुई खुट्टाले हिँड्ने कला बाँदरका पूर्वजहरुबाट सिकेका थिए । आजभन्दा ६० लाख वर्ष भन्दा पहिला पूचिम्प्याजी नामको एक जनावरले दुईवटा खुट्टाले उभिएर हिँड्ने गरेको र त्यसैबाट मानिसहरुले पनि सिकेको वैज्ञानिकहरुले बताएका छन् ।

मानिसहरुले सबैभन्दा पहिला झुकेर हिँड्ने गरेको बिस्तारै-बिस्तारै उभिएर हिँड्न सिकेको वैज्ञानिकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?