काठमाडौं । चीनको उहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई पहिलो चरणमा नेपाल ल्याइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पहिलो चरणमा १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी भएको जानकारी दिए ।
चीनको उहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया