१७ सीडीओको सरुवा, १५ उपसचिवको पनि सरुवा (सूचीसहित)

काठमाडौँ । गृहमन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार उनीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । सरकारले सहसचिवस्तरका १७

जनालाई सीडीओको जिम्मेवारी दिएर अरु केही जिम्मेवारी हेरफेर पनि गरेको छ ।

उपसचिव स्तरका १५ कर्मचारीको समेत गृह मातहतका विभिन्न निकायमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?