काठमाडौं । पौष शुल्क पूर्णिमादेखि श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ । पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म हिन्दू धर्मावलम्बीले आफ्नो घरमा स्वस्थानी वाचन गर्ने र सुन्ने प्रचलन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया