काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २२ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६९ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ६६ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ २७ पैसा रहेको छ ।
हेर्नुहोस आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया