स्नातक तह दोस्रो वर्षको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७६ साल श्रावण महिनामा सम्पन्न गरेको स्नातक तह अन्तर्गत बिएड (B.Ed) दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।

B.Ed. दोस्रो बर्षको नतिजा हेर्नको लागि तलको लिंक क्लिक गर्नु होला ।

B.Ed दोस्रो बर्षको नतिजा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?