किन हुन्छ गोहीको पेटमा ढुङ्गा ?

गोहीले आफ्नो पेट (आमाशय) मा ढुङ्गा बोकेको हुन्छ । हजुर, एउटा वयस्क गोहीको पेटमा उसको शरीरको तौलको एक प्रतिशत जति ढुंगा हुन्छ ।

ती ढुंगाले गोहीलाई खाना पचाउन मद्दत गर्दछन् । गोहीको दाँत मुखभन्दा बाहिर निस्किएको हुन्छ जसले उसलाई शिकार च्याप्न र च्यात्न त मद्दत गर्छ तर, चपाउन भने सक्दैन ।

त्यसैले गोहीले आफ्नो शिकारलाई लुछेर ठूलो चोक्टा नचपाइकन नै निल्ने गर्छ । निलेपछि गोहीले आफ्नो शरीरलाई ढाड र पेटतिर फन्फन्ती घुमाउँदै फन्को लगाउँछ ।

यस दौरान पेटमा भएका ससाना चिल्ला ढुङ्गाले खानालाई मसिनो बनाउँछन् ।

यसअघि लोकपथका यी समाचार पढ्नुभएको थियो ?

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?