सुन्दा अचम्म लाग्न सक्छ तर, केक खाँदाखाँदै एक ६० वर्षीय वृद्धाको मृत्यु भएको छ । अष्ट्रेलियामा आयोजित ‘लेमिङ्टन इटिङ कन्टेस्ट’ अर्थात केक खाने प्रतियोगितामा केक खाने क्रममा वृद्धाको ज्यान गएको हो ।
बीबीसीका अनुसार प्रतियोगिता क्वीन्स्ल्यान्डस्थित हार्भी बेको एक होटलमा आयोजना गरिएको थियो ।
विजयी हुने हतारमा एकैसाथ धेरै केक खाँदा गाह्रो भएको देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उनको अस्पतालमै मृत्यु भयो ।
लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम www.lokpath.com लग ईन गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ । बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो, फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।
1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु !
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित)
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया