घट्यो दिनारको भाउ, अरुको के भयो ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २८ गते मंगलवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ५७ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २५पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५५ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ५२ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ७२ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ३१ पैसा रहेको छ ।

हेर्नुहोस आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?