काठमाडौं । कोरोनाभाइरस कुनै सतहमा कति समय सक्रिय रहन्छ भन्ने कुरामा धेरै मानिसले चासो दिइरहेका छन् । प्रकोपबाट सबैभन्दा प्रभावित देश चीनमा त त्यहाँको केन्द्रीय बैंकले नोटहरु धेरैको हातमा पुग्ने भएकाले ठूलो परिणाममा नोट जलाउने निर्णय गरेको छ । यो संक्रमति भएका नोट कटौती गरेर भाइरसको विस्तार रोक्न उठाइएको कदम हो ।
तर कोरोनाभाइरस संक्रमित सतहमा कति समय सक्रिय रहन्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन । केही अनुसन्धानदाताले कोरोना–भाइरसका अन्य प्रजातिको अध्ययनबाट यस सम्बन्धमा केही जानकारी हासिल गरिरहेका छन् ।
कोरोनोभाइरस जनावरमा पाइने भाइरसको ठूलो समूहर्लाइ संयुक्त रुपमा प्रयोग गरिने नाम हो । विरलै अवस्थामा मात्र ती जनावरबाट मानिसमा सर्छन् ।
यो पनि पढ्नुहोस् : भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ
अहिलेको कोरोनाभाइरस प्रकोप कुन जनावरबाट आएको पनि एकिन भइसकेको छैन । विगतका कोरोनभाइरस प्रकोपमध्ये मर्स उँटबाट आएको थियो भने सार्स विरालोबाट मानिसमा सरेको विश्वास गरिन्छ ।
मानिसलाई संक्रमित गरेका सार्स र मर्सजस्ता भाइरसहरु धातु, सिसा वा प्लाष्टिकको सतहमा बाच्न सक्छन् । ती भाइरस खुल्ला सतहमा नौ दिनसम्म सक्रिय रहेको देखिएको छ । तर आम घरेलु सामाग्रीकै प्रयोगले ती भाइरस मरेको देखिएको थियो । अनुसन्धान अनुसार मानिसलाई लाग्ने कोरोनाभाइरस ६२–७१ प्रतिशत इथानोलमार्फत प्रभावकारी रुपमा निस्कृय पार्न सकिन्छ ।
त्यसबाहेक ०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड वा १ प्रतिशत सोडियम हाइपोक्लोराइट वा ब्लिचले केही मिनेटमै भाइरसलाई निस्कृय बनाउँछ । ‘हाल उपलब्ध तथ्याकका आधारमा, नोबल कोरोनाभाइरसबारे बुझ्न सार्स कोरोनाभाइरस बढी भरपर्दो छ । दूईटाको ८० प्रतिशत सिक्वेन्स समान छ । जहासम्म सार्स लगाउने कोरोनाभाइरसको कुरा छ, त्यो सतहमा पाँच मिनेटेदखि नौ दिनसम्म संक्रिय रहन सक्छ ।’ युनिर्सिटी अफ क्यालिफोर्नियाका संक्रमित रोगसम्बन्धी चिकित्सक डा. चाल्स चिउले भने ।
‘तथापि, ती खोजलाई नोबल कोरोनाभाइरसको सन्दर्भमा हुवहु लागु गर्न सम्भव छैन ,’ चाल्सले बताए । नोबल कोरोनाभाइरस र अन्य कोरोनाभाइरसबीच केही समनता भएको भए पनि ती बीचको भिन्नता पनि देखिदैछ । ‘एउटा त कोभिड–१९ सार्स र मर्सजस्ता कोरोनाभाइरसजति प्राणघातक छैन,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयिससले बताए ।
यो पनि पढ्नुहोस् : चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)
‘संक्रमितमध्ये ८० प्रतिशत व्यक्तिमा सामान्य विरामीका लक्षण देखिएको छ । १४ प्रतिशत मानिसमा भाइरसले न्युमोनिया र सास फेर्न गा¥हो बनाएको छ । जम्मा पाँच प्रतिशत विरामीमा स्वास प्रश्वास प्रणाली फेल हुनेसम्मको गम्भिर प्रकृतिका रोग देखिएका छन् ,’ टेड्रोसले बताए ,‘वृद्धवृद्धामा मर्नेको जोखिम बढी हुन्छ । बालबालिकामा भने यो रोग तुलनात्मक रुपमा कम देखिरहेका छौं । ’
तर मर्ने दर कम भए पनि यसको विस्तार दर भने निक्कै उच्च देखिन्छ । वैज्ञानिकहरुको लागि पनि यसले चिन्ता उत्पन्न गरिरहेको छ ।
‘सुचित रहनुस् तर नडराउनुस् ,’ चिउले भने ,‘यदी तपाईलाई चिन्ता लाग्यो भने तारन्तार हात धुनुस्, विरामी मानिसको नजिक नबस्नुस्, र संक्रमण भएका व्यक्तिसँग सम्पर्क भयो भने क्वारेन्टाइनका सर्तहरु पालना गर्नुस् ।’
धेरै मानिस सामान्य रुघाखोकीलाई कोरोनाभाइरस भनेर झुक्किने गर्छन् । त्यसका लागि जिम्मेबार इन्फ्लिुन्जा भाइरस खुल्ला सतहमा ४८ घण्टासम्म सक्रिय रहनेगर्छ ।
यो पनि पढ्नुहोस् : कोरोना भाइरसका कारण ज्यान गुमाएकाको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन
कहाँबाट, कसरी फैलियो महामारी ?
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।
‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।
कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।
यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
एजेन्सी
यो पनि पढ्नुहोस : ९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन
लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?
वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन
नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो
कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)
९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन
नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्
बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै
आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)
चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु
विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु
कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु
चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित
भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ
कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान
कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय
कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र
कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु
चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा
चीनबाट ३२३ जना भारतीयको उद्धार
कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे
अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल
हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान
कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप
कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’
मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा
कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु
जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह
चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास
कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
कोरोना नियन्त्रणका लागि रोबर्ट !
सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु
जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस
भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो
कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने
कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !
कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)
कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा
कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु
कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !
चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा
कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही
कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन
चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध
कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग
कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?
कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’
९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ
कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन
कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या
वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ
कोरोनाको डरले माक्स लगाएरै विवाह !
चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी
कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु
कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १
कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो
कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल
कुन देशमा कति छन् कोरोनाका संक्रमित ?
जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण
१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो
कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन
एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण
कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’
कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै
कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘
भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो
कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय
कोरोनाका कारण बन्द भयो सर्पको बजार !
कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया