काठमाडौं । संसारमा बिभिन्न परम्परा र रितिरिवाजहरु छन् । जुन कुरा सुन्दा नै हामीलाई अचम्म लाग्दछ ।
इण्डोनशियाको टिडन्ग नामक आदिवासी समुदायमा ववाह गरेको तीन दिनसम्म गरेपछि ट्वाइलेट नै जान नपाइने विचित्रको परम्परा छ ।
उक्त समुदायमा विवाह गरेको तीन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति छैन ।
विवाहपछि नयाँ दुलाहा दुलहीले ट्वाइलेट नै बार्नुपर्ने यो संस्कारका पछाडि केही कारणहरु छन्। विावहको तीनन दिनसम्म यदि बेहुला बेहुलीले घरको ट्वाइलेट प्रयोग गरेमा भाग्य बिग्रिने र बिहे धेरै नटिक्ने, कुनै अप्रिय घटना हुने वा कसैको मृत्यु हुन्छ भन्ने धारणा छ ।
ट्वाइलेट जान नपाउने भएपछि नयाँ बेहुला बेहुलीलाई विवाहको तीन दिनसम्म खानेकुरा पनि कम दिइन्छ । तिन दिनपछि यो परम्परा पूरा भएसँगै बेहुला बेहुलीले नुहाइधुवाइ गर्दछन् र आफ्नो नयाँ जिन्दगीको शुरुवात गर्दछन् ।
उक्त समुदायमा अर्को परम्परा पनि छ । जबसम्म बेहुलाले आफ्नी बेहुलीका लागि गीत गाउँदैन तबसम्म उसले बेहुलीलाई हेर्न पाउँदैन । त्यस्तै युवतीहरु आफ्नो विवाह पक्का भएसँगै विवाह नटुंगिउन्जेल आफ्नो बुवाआमाको घरबाट बाहिर निस्कन पाउँदैनन्।
यदि विवहमा जन्ति तोकिएको समयभन्दा ढिलो आएमा बेहुला पक्षले बेहुली पक्षलाई जरिवाना तिर्नुपर्दछ ।
एजेन्सीको सहयोगमा
प्रेम प्रस्ताव अस्विकार गरेपछि युवतीले काटिदिइन् युवकको अनुहार !
मानिस र मुसाको सम्बन्ध कहिले देखि ?
जब डाक्टरले युवतीको आँखाबाट ४ वटा जीवित मौरी निकाले !
महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व चेक गर्ने अनौठो देश !
जमिन नहुँदा एउटा चिहान माथि अर्को चिहान !
नदीमा फसेका आफ्ना बच्चालाई यसरी बँचायो घडियालले !
कुरा गर्दा गर्दै निदाउँछन् यहाँका सबै मानिस, वैज्ञानिक नै चकित !
चिडियाखानाका बाघलाई अब अन्तर्राष्ट्रिय ब्रान्डको परफ्युम !
मायाँलुलाई खोज्दै १४ हजार किलोमिटरको पैदल यात्रा !
मृत्युदण्डको सजाय सुनाएपछि भारतमा किन कलमको निभ भाँच्छन् न्यायाधीश !
एक्लै हिँड्ने महिलालाई समातेर किस खाईदिहाल्थे यी पुरुष !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया