बेरोजगार डाक्टरले पत्रिकामा दिए विवाहका लागि विज्ञापन !

काठमाडौं । इन्टरनेटको यो समयमा आफ्नो विवाहको लागि मानिसहरु मेट्रोमोनियल वेवसाइटको सहारा लिने गर्दछन् ।

तर आज भन्दा १० वर्ष अगाडि यस प्रकारका सुविधाहरु नभएको बेला मानिसहरु पत्रिकामा आफ्नो विवाहको विज्ञापन छपाउँथे । तर आजको समयमा आएर पनि मानिसहरु पत्रिकामा विवाहको विज्ञापन छपाउछन् भन्दा अचम्म लाग्छ होला ।

हालै मात्र पत्रिकामा विवाहको विज्ञापन छापेका एक डाक्टर अहिले भाइरल भइरहेका छन् । उक्त भाइरल मेट्रोमोनियल एड एक ३१ वर्षका डाक्टर अभिनव कुमारले पत्रिकामा छपाएका छन् ।

एडमा उनले सुन्दर, ईमान्दार, भरोसा गर्न लायक, धेरै माया गर्ने, बहादुर शक्तिशाली र धनी दुलहीको माग गरेका छन् । उनी आफू भने बेरोजगार छन् ।

उनले त्यति मात्रै होइन, विज्ञापनमा बेहुली कट्टर देशभक्त, देशको सेना र खेलमा प्रतिभामा धेरै चासो दिने खालको हुनुपर्ने पनि बताएका छन् ।

साथै आफ्ना बच्चा हुर्काउन पनि एक्सपर्ट भएको हुनुपर्ने बताएका छन् । उनले यो कुरा पत्रिकामा ठूलो अक्षरमा लेखाएका छन् ।

किनभने पत्रिका पढ्नासाथ सबैको नजर त्यहाँ जाओस् । सामाजिक सञ्जालमा अहिले त्यहि कुरा हाँसी मजाकको विषय बनेको छ ।

एजेन्सीको सहयोगमा

यो भन्दा अगाडि लोकपथमा प्रकाशित यी समाचार पढ्न छुटाउनु भयो कि ?

जहाँ राजकुमार जन्मिँदा एक लाख बिरुवा रोपिन्छ !

८०३ किलोको फर्सीले बनायो विश्व रेकर्ड !

विमानसँगको अनौठो प्रेम,गर्दैछिन् मार्चमा विवाह

बाख्राले जन्मायो मानिसको अनुहार भएको पाठा !

खान लागेको अक्टोपसले गाला टोकेपछि !

प्रेमीलाई घरमा बोलाएको बेला जब श्रीमान आइपुगे !

किन ट्राफिक प्रहरी बन्न चाहान्छन् उत्तर कोरीयाली सुन्दरी ?

एक बोतल पानीकै एक करोड !

भुत देखियो भन्दै पुलिस स्टेशनमा हवन !

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

अहिलेसम्मकै महंगा सम्बन्ध बिच्छेद !

शिकार सम्झेर कोब्रा सर्पले निल्यो कोल्ड ड्रिंकको सिंगो बोतल

भेटियो संसारकै सबैभन्दा लामो सुरुङ्ग !

आफैले हत्या गरेर हत्यारा खोज्न हिँडेका प्रहरी १९ वर्षपछि पक्राउ

मादक पदार्थ पिएका ड्राइभरले बिना टायरको कार चलाएपछि…

विश्वकै सबैभन्दा ठूलो पुस्तकको पाना पल्टाउँनै ६ जना चाहिन्छ !

९९ वटा मोवाईलले ट्राफिक जाम गराएपछि, तर्सियो गुगल !

१४ करोड कमाउँने पारस शाहले किन चोरेर खाए स्यान्डविच ?

श्रीमानकी प्रेमीकाको गोप्य अंगमा खुर्सानीको धुलो हालिदिएपछि !

श्रीमतीले छोडेर गए अर्काे युवती गिफ्ट दिने व्युरो !

यो हो कसैले तोड्न नसकेको किल्ला !

एक सेकेण्डमा के-के हुन्छ ? रोचक कुरा !

चिकेन बिर्यानी भन्दै कागको मासु बेच्ने पक्राउ !

चीनबाट स्वदेश फर्किएपछि मास्क लगाएर नाचे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?