काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ११ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२३ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ १४ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ४० पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ९९ पैसा रहेको छ
यस्तो छ विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया