विदेशी मुद्राको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर ११४.८९ र बिक्रीदर ११५.४९ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १२४.३५ र बिक्रीदर १२५ रुपैयाँ रहेको छ ।

यसैगरी क्यानेडियन डलर एकको खरिददर ८६.४२ र बिक्रीदर ८६.८७ रुपैयाँ रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१.५५ र बिक्रीदर ३१.७२ रुपैयाँ रहेको छ ।

विनिमयदर विस्तृतमा हुर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?