राजस्थानमा भयानक दुर्घटनाः बस नदीमा खस्दा २४ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित बुन्दी जिल्लामा आज विहान बस पल्टिँदा २४ जनाको मृत्यु भएको खबर भारतीय सञ्चारमाध्याम वेबदुनियाले खबर प्रकाशित गरेको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार बारात कोटाबाट सवाई माधोपूर जाँदै गरेको बस हाईवेको पापपडी गाउँमा पल्टिएको हो ।

धेरै ड्राइभरले तीव्र गतिमा बस चलाईएको र नियन्त्रण गर्न नसकेपछि बस पल्टिएर नदीमा पुगेको थियो । घटनाको सूचना पाउनासाथ पुलिस घटनास्थल पुगेको थियो ।

सञ्चारमाध्यामका अनुसार मृतकहरुमा अधिकांश संख्या पुरुषको रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?