काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको प्रस्तावको समर्थन गरेका छन् ।
भट्टराईले बुधबार संसदलाई सम्बोधन गर्दै सामान्य हैसियत भएका नेताहरु एकाएक धनी भएको भन्दै सबै पूर्वप्रधानमन्त्रीसहित राजनीतिक दलका नेताको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
यसैलाई समर्थन गर्दै थापाले यो कुरा राप्रपाले १० वर्षदेखि उठाउँदै आएको भन्दै यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत गर्नुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया