काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १५ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १३ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २७ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ६३ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ २३ पैसा रहेको छ
यस्तो छ विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया