काठमाडौं । दिल्ली हिंसाबारे हाईकोर्टमा आज फेरी सुनुवाई हुँदै छ । भारतीय सञ्चारमाध्यामका अनुसार आईतवारबाट शुरु भएको हिंसामा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भईसकेको छ ।
हिंसा फैलाएको भन्दै १८ जनाबिरुद्ध एफआईआर मुद्दा दर्ता गरिएको छ । साथै १०६ जनालाई गिरफ्तार गरिएको छ ।
आईतवारबाट शुरु भएको हिंसाले अहिलेसम्म २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्याम वेबदुनियाँले खबर प्रकाशित गरेको छ ।
गत आइतवार देखि नै फैलिएको हिंसा आजसम्म पनि तनावपूर्ण रहेको छ । पुलिस प्रशासनले तनावग्रस्त इलाकामा धारा १४४ लागु गरेको छ ।
एजेन्सीको सहयोगमा
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्न छुटाउनुु भयो कि ?
दिल्ली हिंसा अपडेटः मृतकको संख्या २० पुग्यो, अवस्था तनावपूर्ण
दिल्ली हिंसा अपडेटः मृतकको संख्या २४ पुग्यो, हेल्पलाइन नम्बर सार्वजनिक
भारतको दिल्ली हिंसामा ७ को मृत्यु, ६० भन्दा धेरै घाइते
दिल्लीमा अझै तनाव, १७ जनाको मृत्यु
दिल्ली हिंसाः आइबी अधिकारीको शव फेला, प्रधानमन्त्री मोदीको यस्तो अपील
दिल्ली हिंसाः बिजेपी नेता कपिल मिश्राले गरे विवादित ट्वीट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया