काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १६ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ४३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ७४ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ७० पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ४८ पैसा रहेको छ
यस्तो छ विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया