काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरीने भएको छ ।
ओलीलले आज बसेको सचिवालय बैठकमा मृगौला प्रत्यारोपणबारे जानकारी गराए ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री सोमबारनै अस्पताल भर्ना हुने छन् ।
उनको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी छ । प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया