निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

काठमाडौं । निर्भया काण्डमा पटियाला हाउस कोर्टले चारै दोषिहरुको फाँसी सजाय फेरी रोकेको छ । फाँसीका लागि अदालतले फेरी एक नयाँ डेथ वारेन्ट जारी गरेको छ ।

आरोपीहरुलाई १५ दिनसम्मको समय थपेको हो । निर्भयाका ४ दोषिहरु पवन गुप्ता, अक्षय ठाकुर सिंह, मुकेश सिंह र विनय शर्माले आफू फाँसीबाट बँच्न अपानाएका सबै कानूनी विकल्प सोमवारबाट सकिएका छन् ।

अब उनीहरुलाई अदालतले फाँसीको मिति तोकेपछि कुनै पनि फँसीबाट बँच्नका लागि केहि पनि मौका र विकल्प नभएको भारतीय सञ्चारमाध्यम वेबदुनियाँले जनाएको छ ।

निर्भयाका ४ दोषिहरुलाई अहिलेसम्म तीन पटक डेथ वारेन्ट जारी गरिसकेको छ । अहिलेसम्म दोषीहरुले आफ्नो टेक्निकले बँच्न सफल भए पनि अब कुनै विकल्प नभएको वकिल एपी सिंहले बताएका छन् ।

एजेन्सीको सहयोगमा

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?