अस्वस्थताका बीच प्रचण्डले भेटे प्रधानमन्त्री

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे जानकारी दिएका छन् ।
प्रचण्ड ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिन मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका थिए । प्रचण्ड आफैं समेत अस्वस्थ भएपनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पताल पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?