काठमाडौं । डेन्वर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको संयुक्त एयरलाइन्सको फ्लाईट ११५४ ले आपत्तकालीन अवतरण गरेको छ ।
२८ सेप्टेम्बरमा वाशिंग्टन देखि सान फ्रान्सिस्कोको लागि उडेको उक्त विमानले उडेको केहि समयपछि अवतरण गरेको हो । विमानमा सवारी एक महिला यात्रु शौचालयमा फसेपछि विमानलाई पुनः अवतरण गरेको जनाइएको छ ।
ट्वीटर मार्फत विमानभित्र रहेका यात्रुहरुले उद्धार अपरेसन गरी विमानस्थललाई जनाकारी गराएका थिए । प्रविधिक खराबीका कारण शौचालयको ढोका नखुलेपछि महिला त्यँही फसेको एयरलाइन्सले जनाएको छ । आवतरणपछि उक्त महिलालाई शैचालयबाट सुरक्षित निकालिएको छ ।
विमान निर्धारित समयभन्दा करिब साढे २ घण्टापछि सान फ्रान्सिस्कोमा अवतरण भएको थियो । महिलालाई केहि क्षतिपूर्ति दिएर विमानमा रहेका सबै यात्रुसँग क्षमा मागिएको थियो ।
एजेन्सी
यो पनि पढ्नुहोस् :
सावधान ! जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति !
हवाइ यात्रा गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस यी ४ कुरा
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना
महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण
संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ?
उड्न लागेको विमानमा मौरी बसेपछि‘
‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)
२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित
चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण
के हो ‘ब्ल्याक बक्स’ रु दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?
उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित)
उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘
प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान
क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’
डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया