काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २२ गते बिहीवारका लागि १ अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११७ रुपैयाँ ४६ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ३२ पैसा तथा बिक्रिदर १३० रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८१ रुपैयाँ ९० पैसा तथा बिक्रिददर ३८३ रुपैयाँ ८६ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०९ रुपैयाँ ९३ पैसा तथा बिक्रिददर ३११ रुपैयाँ ५२ पैसा रहेको छ
यस्तो छ आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया