काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २३ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ १ पैसा तथा बिक्रिदर ११७ रुपैयाँ ६१ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३० रुपैयाँ ६९ पैसा तथा बिक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ५० पैसा तथा बिक्रिददर ३८४ रुपैयाँ ४७ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१० रुपैयाँ ३२ पैसा तथा बिक्रिददर ३११ रुपैयाँ ९२ पैसा रहेको छ
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया