लगेजको तौल घटाउन यी युवतीले एयरपोर्टमा लगाईन् ५ जोर कपडा !

काठमाडौं। मानिसहरुले एयरपोर्टमा बिभिन्न हर्कतहरु गरेको घटनाहरु तपाई हामीले बिभिन्न समयमा देखी नै रहेको कुरा हो । यस्तै एउटा घटनाले पछिल्लो समय संसार नै हल्लाई रहेको छ । उक्त तस्विर अत्याधिक भाईरल भईरहेको छ ।

फिलिपिन्समा एकजना महिलाको तस्विर पछिल्लो समय भाईरल भईरहेको हो । जेल रोड्रिगेज नाम गरेकी ति महिलाको एयरपोर्टमा भएको तस्विर भाईरल भईरहेको हो ।

जहाजमा यात्रा गर्ने क्रममा एयरपोर्टमा चेकइन गर्ने बेलामा ति महिलाको ह्याण्डक्यारी तौल ७ कीलोको हुनु पर्नेमा नौ कीलो भयो । र सोहि आपतकालीन समयमा उनले ह्याण्डक्यारीको तौल घटाउनको लागि बाँकी साढे २ किलोको अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले उनले सो समयमा एक अनौठो उपाए अपनाएकी छन् ।

सो ह्याण्डक्यारीमा कपडा मात्रै भएकाले उनले तौल घटाउनको लागि आफ्नो शरीरमा कपडा माथि कपडा लगाएकी थिईन् । उनले पाँचवटा प्यान्ट, थुप्रै टिर्स र ज्याकेट लगाएर झोलाको तौल ७ किलोमा झारेकी थिईन् ।

ति महिलाले आफैले धेरै कपडा लगाएको तस्विर फेसबुकमा शेयर गरेकी थिईन् । जुन तस्विर यति भाईरल भयो की उनको उक्त पोष्टलाई २० हजार भन्दा धेरैले शेयर गरेका छन् ।

एजेन्सीको सहयोगमा

सावधान !  जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति ! 
हवाइ यात्रा गर्दै हुनुहुन्छ ?  ध्यान दिनुहोस यी ४ कुरा 

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण

संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ? 

उड्न लागेको विमानमा मौरी बसेपछि‘

‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)

२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित

चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन्  ? 

उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित) 

उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘

प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान

क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’

डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?