काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २५ गते आइतवार लागि १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ठद्द पैसा तथा बिक्रिदर ११८ रुपैयाँ ३२ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १३४ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३८ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया