काठमाडौं । बुधबार मात्र मिर्गौला प्रत्यारोपण गराएको प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
त्रिभुवन शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काका अनुसार ओलीका भाइटल तथा ल्याव सूचकहरुले सामान्य रहेको छ ।
उनलाई नियमित सन्तुलित आहार तथा नियमित हिडडुल गराउन थालिकाएको खड्काले बताए ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समिक्षा संग्रोलाको स्वास्थ्यपनि राम्रो रहेको अस्पतालले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया