काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २७ गते मंगलवार लागि १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३५ रुपैयाँ तथा बिक्रिदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५० पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ६२ पैसा तथा बिक्रिददर ३८९ रुपैयाँ ५९ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१३ रुपैयाँ ९४ पैसा तथा बिक्रिददर ३१५ रुपैयाँ ५३ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया