को – को हुन् २०१६ देखि ०७६ सम्मका महिला मन्त्री ? (विवरणसहित)

उपप्रधानमन्त्री (३ जना)

१. शैलजा आचार्य

२. सहाना प्रधान

३. सुजाता कोईराला

मन्त्री ३२ जना

१. शैलजा आचार्य

२. सहाना प्रधान

३. सुजाता कोइराला

४. राधा ज्ञवाली

५ रेणुकुमारी यादब

६. विद्यादेवी भण्डारी

७. अष्टलक्ष्मी शाक्य

८. चित्रलेखा यादब

९. उर्मिला अर्याल

१०. पम्फा भूसाल

११. लीला कोइराला

१२. दुर्गा श्रेष्ठ

१३. जयपुरी घर्ती

१४. ओनसरी घर्ती

१५. कमला रोका

१६. सरिता गिरि

१७. कल्पना धमला

१८. सत्या पहाडी

१९ ऋद्धिबाबा प्रधान

२०. नीलम के.सी (खड्का)

२१. शान्ता मानवी

२२. सुशीला थापा

२३. हिसिला यमी

२४. रेखा शर्मा

२५. सीतादेवी यादब

२६. अम्बिका बस्नेत

२७. आसा कोइराला

२८. मिथिला चौधरी

२९. थममाया थापा

३०. बिना मगर

३१. पद्मा कुमारी अर्याल

३२. शिवमाया तुम्बाहाङ्फे ।

राज्यमन्त्री (३१ जना)

१.द्वारिकादेवी ठकुरानी

२. भद्रकुमारी घले

३. कमला पन्त

४. मीना पाण्डे

५. कुन्तीकुमारी शाही

६. सीता गुरुङ

७. चम्पादेवी खड्का

८. काशीदेवी झा

९. सुशीला स्वाँर

१०. प्रतिभा राणा

११. याङ्किला शेर्पा

१२.डा. दुर्गा पोखरेल

१३. करिमा बेगम

१४. भगवती चौधरी

१५. देवी खड्का

१६. धर्मशीला चापागाईँ

१७. लीला भण्डारी

१८. ज्वाला साह

१९. सुषमा शर्मा

२०. सुनिताकुमारी महतो

२१. दुर्गादेवी महतो (धानुक)

२२. रमणी राम

२३. नरदेवी पुन मगर

२४. मञ्जु कुमारी चौधरी

२५. गोमा कु्ँवर

२६. सरिता प्रसाईँ

२७. सुमित्रा थरुनी

२८ यशोदाकुमारी लामा

 २९. कमलादेवी शर्मा

३०. कान्ता भट्टराई

३१. रामकुमारी भट्टराई ।

सहायकमन्त्री (१० जना)

१. सरस्वती राई

२. विद्यादेवी देवकोटा

३. कल्पना विष्ट

४. चन्दा शाह

५. सावित्री बोगटी (पाठक)

६. अनुराधा कोइराला

७.बमकुमारी बुढामगर

८. रोशना कार्की

९. कलावतीदेवी दुसाध

१०. चन्दा चौधरी ।
२०१६ सालभन्दा अगाडि कुनै महिला मन्त्री भएका थिएनन् । पञ्चायतकालभरि जम्मा ७ जना महिला मन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?