काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ ।
बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थली स्थित बाँँस्कोटाको घरको गेटमा अज्ञात समूहले प्रेसर कुकर बम बिष्फोट गराएको हो। विस्फोटबाट मानबिय क्षती नभएको प्रहरीले जनाएको छ ।
७० करोड प्रकरणमा मुछिएपछि बाँस्कोटाले केही पहिले राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया