काठमाडौं । गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले भेटेकी छिन् । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समिक्षा संग्रौलाले भेटेको स्रोतले जनाएको छ ।
भेटमा दुबै जनाको केहिवेर कुराकानी भएको छ । संग्रौलाको आज डिस्चार्ज हुुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया