काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छिन् । १० दिनको अस्पताल बसाइ पछि उनी घर फर्किएकी हुन् ।
गत सोमबार अस्पतालमा भर्ना भएकी प्रधानमन्त्रीको भान्जी समेत रहेकी समीक्षाले बुधबार ओलीलाई मिर्गौला दान दिएकी थिइन् । समीक्षा डीस्चार्ज भएपनि प्रम ओली भने डिस्चार्ज भएका छैनन् ।
उनी डिस्चार्ज भएपछिको तस्बिर हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया