तेह्रथुम । तेह्रथुममा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेकी २८ वर्षीया विन्दा पुरीको घरमै हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
अहिले घटना स्थलमा प्रहरी पुगेको छ । घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए ।
विन्दाका श्रीमान् वैदेशिक रोजगारीमा दुबईमा रहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया