आज के भयो विनिमय बजार ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २९ गते बिहीवार लागि १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ११८ रुपैयाँ १२ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ २३ पैसा तथा बिक्रिदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ५४ पैसा तथा बिक्रिददर ३८५ रुपैयाँ ५० पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३११ रुपैयाँ ५९ पैसा तथा बिक्रिददर ३१३ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?