काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ३० गते शुक्रवार लागि १ अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ४ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३२ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५६ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ९४ पैसा तथा बिक्रिददर ३८७ रुपैयाँ ८९ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१४ रुपैयाँ ४७ पैसा तथा बिक्रिददर ३१६ रुपैयाँ ६ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया