बेहुली बन्दा यस्ती देखिइन् आँचल शर्मा

काठमाडौं । अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदीप श्रेष्ठसँग बिहीवार विवाह गरेकी छन्।

हिन्दू परम्परा अनुसार आँचल र उदीपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा विवाह गरेका हुन्।

आँचलले आफ्नो इन्स्टाग्राममा विवाहका तस्वीर सार्वजनिक गरेकी छन्।

एक वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सहमतिपछि विवाहमा परिणत गरेका उनीहरूले १ चैतमा रिसेप्सन दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?