काठमाडौं । नवलपरासी जिल्लाका सभापतिको विषयमा काँग्रेसभित्र विवाद देखिएको छ । यो विषयमा महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसेर विष्णुप्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएको कोइराले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
यस्तो छ देउवालाई बुझाइएको पत्रः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया