काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २ गते आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ११८ रुपैयाँ ५८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ४३ पैसा तथा बिक्रिददर ३८५ रुपैयाँ ३८ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१२ रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३१४ रुपैयाँ ८ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया