काठमाडौं । गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ ।
तनहुँ, कास्की, धनुषा, अछाम, मकवानपुर, धनकुटा, नवलपरासी , सिन्धुली, उदयपुर, पाँचथर, सिराह, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो।
मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया