एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डको मंसिर ३० बसेको बैठकको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तो छ परीक्षाको तालिका :

कसरी दिने परीक्षा ? यस्ता छन् शिक्षाविद्का टिप्स

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?