काठमाडौं – कोरोना भाइरस ‘कोभिड -१९’ विरुद्ध लड्न दक्षिण एसिया सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन गरिएको भिडियो सम्मेलन सकिएको छ ।
भिडियो कन्फेरेन्समा सबै नेताहरुको आ -आफ्नो मुलुकमा भइरहेको वर्तमान पहल र रोकथामको उपायबारे बोलेका थिए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कोरोनाबारे सार्क नेताबीच ‘भिडियो कन्फ्रेन्स’ सुरु भएको थियो ।
यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक शक्ति र प्रयत्नबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउने बताएका छन् ।
उनले भने, ‘नमस्ते’ गरेर पनि यस्ता सरुवा रोगहरुलाई टाढै राख्न सकिन्छ । प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै संक्रमण नरहेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि नेपाल सरकारले पर्याप्त सावधानी अपनाएको पनि जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो कन्फेरेन्समा सहभागी भएका हुन् । उनले कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको बताए ।
यस्तै उनले सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गर्दा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पनि जानकारी दिए ।
उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले पर्याप्त सावधानी अपनाएको भन्दै सीमा नाकाबाट तेस्रो मुलुकका नागरिकलाई प्रवेश प्रतिवन्ध लगाइएको पनि जानकारी गराए ।
स्वास्थ्यका कर्मचारीलाई सुरक्षित उपकरणको व्यवस्था गरिनुका साथै विमानस्थलमा स्कृनिङका साथै अन्य स्वास्थ्य परीक्षणको व्यवस्था गरेरमात्रै भित्रन दिने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताए । उनले यसवर्षको आरोहण रद्द गरिएको पनि बताए ।
उनले भने, ‘रोग भित्रन नदिन सरकारी संयन्त्र ‘अलर्ट’ रहेको छ ।’
कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा सार्क क्षेत्रका नेताहरुलाई धन्यवाद पनि दिए ।
सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष र प्रधानमन्त्रीबीच आज भिडियो कन्फरेन्स भएको हो ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले एक जुट भएर कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँग लड्नुपर्नेमा जोड दिएका छन् ।कोभिड- १९ आपतकालीन कोष स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव छ । उनले भने,
”यो कोषको लागि भारतले १० मिलियन अमेरिकी डलर योगदान गर्नेछ ।”
कोरोनाभाइरसको संक्रमण रोक्नका लागि सबैले आ–आफ्नो तर्फबाट प्रयास गरे पनि भविष्यमा के हुने भन्ने यकिन नभएको कारण सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको मोदीको भनाई छ ।
भिडियो कन्फरेन्सका दौरान मोदीले भारतले गरिरहेको तयारी र कार्यको बारेमा जानकारी दिएका थिए । यसबीचमा १४०० भन्दा बढी भारतीयको साथ साथै छिमेकी राष्ट्रका नागरिकहरुको विदेशबाट उद्धार गरिएको र अहिले उद्धारको लागि पनि प्रोटोकल नै तयार गरिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री मोदीले कोरोना भाइरसको टेस्ट किट र अन्य उपकरणसहितको र्यापिड रेस्पोन्स टिम परिचालन गर्न सकिनेसमेत बताए । उनले भने, ‘यस महामारीविरुद्ध लड्न सबै एक हुनुपर्छ ।
हामी अलग भएर होइन, एक भएर काम गर्नुपर्छ । हामीले कोलाबोरेसनमार्फत् अघि बढ्नुपर्नेछ न कि ‘कन्फुजन’ । साथै महामारीलाई प्रिपेरेसनका साथ सामाना गर्नुपर्छ नकी ‘प्यानिक’मा रुपमा ।
यस्तै भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न भुटानमा उच्च सतर्कताका साथ काम भइरहेको बताए ।
कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले कोरोना रोकथामका लागि सहकार्य अनिवार्य रहेको उनले बताएका हुन् ।‘ भुटानका राजा अहिले अहिले राजधानी बाहिर छन् । कोरोना भाइरस विरुद्ध लागिरहेका छन् ।’ भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले भने, ‘कोरोनाको संक्रमण रोक्न भुटानीहरुलाई एकताबद्ध हुन हामीले निर्देशन दिएका छौं ।’
सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत गरेको पहलको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुक अफगानिस्तानका राष्ट्रपति अशर्फ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोनी, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्ष, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री डा। जफर मिर्जा र दक्षिण एसियाली सहयोग संगठन (सार्क) का महासचिव एसाला रुवान विराकुन कन्फरेन्समा सहभागी भएका हुन् उनीहरु सबैले ले आ – आफ्नो देशको धारणा राखेका थिए ।
विश्वभर नै भयवहरुपमा फैलदै गरेको कोरोना भाइरसका कारण विश्वभरमा ५ हजार ८३९ जनाको मृत्यु भइसकेको छ । १ लाख ५६ हजार ७४५ जनामा कोरोनाको संक्रमण फैलिएको छ । कोरोना भाइरस निको भएर घर फर्कनेको सङ्ख्या ७५ हजार ९३६ रहेको छ ।बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । चीनपछि इटली सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो ।
तस्वीर :एनटिभी न्यूज एचडी
लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?
कोरोना अपडेट : विश्वभर ५ हजार ८३९ जनाको मृत्यु, कति पुगे संक्रमित ?
कोरोनाविरुद्ध सार्क राष्ट्र : भिडियो कन्फरेन्सबाट छलफल हुने, प्रधानमन्त्री ओली पनि सहभागि हुँदै
कोरोना महामारी : स्पेनका प्रधानमन्त्री सान्चेकी पत्नीमा कोरोना भएको पुष्टि
ट्रम्पको कोरोना भाइरस परीक्षणको रिपोर्ट आयो
देशको सङ्कटलाई कमाउने अवसरका रुपमा लिने ? भन्दै कड्कीए उपभोक्ता अधिकारकर्मी
३ घण्टासम्म हावा र ३ दिनसम्म प्लास्टिकमा बाँच्नसक्छ कोरोना
कोरोना भाइरसको भयावह : डब्ल्यूएचओ भन्छ, महामारीको केन्द्रबिन्दु अब युरोप
क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह
काँकडभिट्टा नाकामा ‘थर्मल गन’को अभाव : ज्वरो देखिएकालाई फर्काइँदै
भयावह कोरोना भाइरसबारे केही महत्वपूर्ण जिज्ञासा र डाक्टरका जवाफ (विवरणसहित)
फ्रान्समा कोरोना संक्रमितको सङ्ख्या ७९ पुग्यो, आइफिल टावर बन्द !
इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो
कोरोनाका कारण भारतमा दुई जनाको मृत्यु, ८२ जनामा संक्रमण
अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण
कोरोनाबाट इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु, अहिलेसम्मकै उच्च
आयो क्वारेन्टाइनमा रहेका रोनाल्डोको स्वास्थ्य रिर्पोट, के छ रिर्पोटमा ?
कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा
विदेशमा रहेका नेपालीलाई अत्यावश्यक अवस्था बाहेक नेपाल नआउन आग्रह
कोरोनाको कहर : अमेरिकामा अनिश्चितकालीन सङ्कटकाल घोषणा (अपडेटसहित)
कोरोनाभाइरसविरुद्ध जुध्न नेपाल सार्कसँग मिलेर कदम चाल्न तयार छ : प्रधानमन्त्री ओली
फ्रान्सेली विद्यालयहरू अर्को दुई हप्ता बन्द
विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ, अध्यागमनले निकाल्यो यस्तो सूचना !
मोदीको प्रस्ताव : कोरोनासँग लड्न सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्सबाट छलफल गरौं
अष्ट्रेलियाका गृहमन्त्री पिटरलाई कोरोना संक्रमण
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
भरतपुरमा कोरोना रोकथाम समिति गठन
कोरोनाको कहर : विश्वभर चर्चामा नमस्कार
कोरोना महामारी: सरकारका १९ निर्णय- श्रमस्वीकृत स्थगितदेखि फिल्म हेर्न जान रोक लगाउनेसम्म
कोरोनाको त्रास : अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित
युभेन्ट्सका फरवार्ड डिबलालाई पनि कोरोना संक्रमण
लेस्टर सिटीका तीन खेलाडीमा कोरोनाको लक्षण
कोरोनाको प्रभाव च्याम्पियन्स लिगमा : युभेन्ट्स र लियोनबीचको खेल स्थगित
कोरोनाका कारण सिटी र रियलबीचको खेल स्थगित
चेल्सीका फरवार्ड ओडोइलाई कोरोना संक्रमण,अन्य खेलाडी र स्टाफ क्वारेन्टाइनमा
युरोकप फुटबल स्थगित गर्ने युईएफएको तयारी
आर्सनलका प्रशिक्षकलाई कोरोना संक्रमण, कोरोनाबाट मर्नेहरुको संख्या ५ हजार नजिक
कोरोना आतंकपछि ला लिगाका खेल स्थगित, खेलाडी क्वारेन्टाइनमा
फुटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा
युभेन्ट्सका डिफेन्डर रुगानीलाई कोरोनाको संक्रमण
कोरोना महामारी : सरकारका १९ निर्णय-श्रमस्वीकृत स्थगितदेखि फिल्म हेर्न जान रोक लगाउनेसम्म
अमेरिकी सेनाले नै कोरोना लिएर वुहान आएको चिनियाँ अधिकारीको दाबी
कोरोनाभाइरस महामारी : पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क
कोरोनाभाइरस महामारी : नमस्कार गरौँ, सङ्क्रमणहुनबाट बचौँ
कोरोनाभाइरस महामारी : क्यानडाका प्रधानमन्त्री जस्टिनकी श्रीमतीमा पनि कोरोना
कोरोनाभाइरस महामारी : भारतमा एक जनाको मृत्यु भएको पुष्टि
कोरोनाबाट बच्न लण्डनमा अपनाइयो अनौठो तरिका !
कोरोनाभाइरस महामारी : सरकारले घोषणा गर्यो नयाँ ‘प्लान’
कोरोनाको कारण उद्योग वाणिज्य महासंघको निर्वाचन अन्यौलमा
कोरोनाभाइरस महामारी : यूएईमा रहेका नेपालीलाई सतर्क रहन आग्रह
नेपालमा कोरोनाभाइरसको आशंकामा ६ जना आइसोलेसनमा, प्रवक्ता भन्छन्-बिरामी लुकाएका छैनौं
कोरोनाको कारण चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो
कोरोना भाइरसः ट्रम्पद्वारा ५० अर्ब डलर आर्थिक राहतको घोषणा
कोरोनाभाइरस महामारी : भारतमा ७३ जनामा संक्रमण, हरियाणा महामारी घोषित
कोरोनाबाट हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती संक्रमित
कोरोना भाइरस : भारतमा कठोर ‘यात्रा प्रतिबन्ध’, आफ्नै नागरिकलाई पनि प्रवेशमा रोक
कोरोना भाइरस : अस्पतालबाट मास्क चोरेको आरोपमा ‘फर्मासिस्ट’ पक्राउ
कोरोना भाइरस : बस र मेट्रोट्रेनमा धेरै समयसम्म जिउँदो रहने अध्ययनको दाबी
कोरोनामा नयाँ सफलता : चीनमा पत्ता लाग्यो १५ मिनेटमै नतिजा पत्ता लगाउन सकिने किट
कोरोना भाइरस : अमेरिकामा संक्रमितको संख्या एक हजार पुग्यो
इटालीमा कोरोना नियन्त्रणको लागि चीनले पठायो विज्ञ टोली
कोरोना भाइरसः पूर्वतयारीको लागि विश्व बैंकले नेपाललाई साढे ३ अर्ब दिने
कोरोना भाइरस :बैतडीमा आइसोलेसन कक्ष स्थापना
कोरोना भाइरस अपडेट : अहिलेसम्म ४ हजार २९९ को मृत्यु
कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !
कोरोनाबाट बच्न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु
कोरोना भाइरस : उच्चस्तरिय समितिको बैठक
कोरोनाभाइरस प्रकोप : भारतले म्यानमारसँगको सिमाना बन्द गर्यो
कोरोनाबाट क्यानडामा पनि एकको मृत्यु
खाली भयो वुहानको अस्पताल (भिडियोसहित)
वुहान अवलोकनमा निस्किए राष्ट्रपति सी
कोरोना भाइरस : फ्रान्सका संस्कृतिमन्त्रीलाई पनि भेटियो
कोरोना भाइरस अपडेट : मृतकको संख्या ४ हजार नाघ्यो
अष्ट्रेलियामा एक नेपालीमा कोरोना संक्रमण : ४ जना क्वारेन्टाईनमा
कोरोना भाइरस : बंगलादेश र माल्दिभ्स पनि संक्रमण भेटियो
अमेरिकामा कोरोनाबाट २१ को मृत्यु, ८ प्रान्तमा आपत्कालको घोषणा
कोरोना भाइरस अपडेट : मृतकको संख्या ३८ सय नाघ्यो
कोरोना भाइरस : १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक
अर्को सूचना नहुँदासम्मका लागि यूरोपको उडान रोकियो
डाक्टरसँग कोरोनाका बिरामीले हेरे अस्ताउँदै गरेको सूर्य, तस्वीरले रुवायो सबैको मन
कार्यक्रममा पुगेका कोरोना संक्रमितसँग राष्ट्रपति ट्रम्पले हात मिलाएको दाबी
कोरोना भाइरस : इटालीमा ह्वात्तै बढ्यो, डेढ करोडलाई क्वारेन्टाइनमा राखिने
क्वारेन्टाईन भत्किँदा ७ जनाको मृत्यु, २८ को अवस्था अज्ञात (अपडेट)
चीनमा कोरोना संक्रमित राखिएको एक होटल भत्कियो, ७० जना पुरिए
कोरोनाको डरले फ्रान्समा चुम्बन गर्न रोक
विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००
‘मोदीजीको नाम देखेर भाग्छ कोरोना भाइरस’ लेखिएको मास्क बाँडेपछि‘
भारतबाट भुटान पुगेका अमेरिकी नागरिकमा भेटियो कोरोना, सिमा नाका बन्द
कोरोना भाइरस अपडेट : ३ हजार ३ सय ८७ जनाको मृत्यु, ९८ हजार बढीमा सङ्क्रमण
कोरोनाका कारण सङ्कटकाल घोषणा, बेथ्लिहम नगरलाई क्वारन्टाईनमा राख्ने
स्पेनमा कोरोनाका बिरामी एआईभीको औषधीले ठिक भएको रिपोर्ट !
युवकले फोनमा भने विहान मात्रै चीनबाट आएको हुँ, तत्काल खाली भयो रेल
कोरोना संक्रमितको उपचारमा खटिएकी चीनकी यी नर्सलाई चाहियो ‘व्वायफ्रेन्ड’
कोरोनाको त्रास : क्यालिफोर्नियामा आपतकाल घोषणा
कोरोना भाइरस अपडेट : ३ हजार २ सय ८६ जनाको मृत्यु, ९५ हजार बढीमा सङ्क्रमण
कोरोनाको प्रभाव ठमेलमा, सुनसान छ ठमेल बजार (फोटोफिचर )
कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)
कोरोना भाइरसका कारण ईपीएल स्थगित
राखेपद्वारा सबै खेल प्रतियोगिताहरु स्थगित गर्ने तयारी
पत्ता लागेकै हो कोरोना भाइरसको खोप ? चीनले गर्यो यस्तो दावी !
कोरोना फैलिन नदिन वैज्ञानिकहरुले गरे नयाँ टेक्नोलोजीको आविष्कार
कोरोनाको संक्रमण जटिल भएपछि इटलीले देशभरका विद्यालय बन्द गर्यो
कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा
कोरोना प्रभावित देशलाई हुने भयो राहत, विश्व बैंकले छुट्यायो १३ खर्ब रुपैयाँ
भारतद्वारा औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा, विश्वभर औषधिको अभाव हुने भय
कोरोना सङ्क्रमण फैलिने डरले ५४ हजार बढी कैदीलाई रिहा
कोरोनाको डरले चीनबाट चेन्नई आएको बिरालोलाई स्वदेश पठाउने तयारी
म होलीमा सहभागि हुन्न भन्दै मोदीले गरे यस्तो ट्वीट !
कोरोनाको डरले श्रीमानले श्रीमतीलाई बाथरुममा थुनेपछि‘
कोरोना भाइरसः एक्सनमा भारतीय प्रधानमन्त्री मोदी, देशवासीसँग गरे यस्तो अपिल
जर्मनीका मन्त्री होर्स्ट जीहोफरले मिलाएनन् चान्सलर एन्जेला मर्केलसँग हात, मात्र भने ‘हेल्लो’
कोरोनाको डरले हातको सट्टा खुट्टा मिलाउँदै भिडियो बन्यो भाइरल (भिडियोसहित)
मलाई कोरोना भाइरसको कति खतरा ?
कोरोना सङ्क्रमणबाट बच्न क्यानडाको यस्तो टेक्निक !
अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ
अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ
कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)
कोरोनाको प्रकोप अपडेट : मृतक ३ हजार ११९ पुगे, ७६ देशमा फैलियो !
कोरोना भाइरसबाट अमेरिकामा थप ४ जनाको मृत्यु
कोरोना प्रभावितको सहजताका लागि इन्टरनेट अस्पताल स्थापना
क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको त्रास, कारण यस्तो
दुई जनालाई नयाँ दिल्लीमा देखियो कोरोना संक्रमण, २३ हजार भन्दा धेरै निगरानीमा
इन्डोनेसियामा पनि भेटियो कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु
कोरोनाका कारण थाइल्याण्डमा पनि एकको मृत्यु
कोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध
कतार र नाइजेरियामा पनि देखियो कोरोना भाइरस
कोरोनाले अष्ट्रेलिया र थाइल्याण्डमा एक-एक जनाको मृत्यु, अष्ट्रेलियामा रहेका नेपालीमा त्रास
कोरोना अपडेटः अहिलेसम्म २,८३५ को मृत्यु
अमेरिकामा पनि कोरोनाको संक्रमण, एक जनाको मृत्यु
इरानमा कोरोना भयावह : भइसक्यो ३४ को मृत्यु
कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को मृत्यु
मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा
दक्षिण कोरियामा थप ५७१ जनामा कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु
जापानमा कोरोनाको त्रास : विद्यालय बन्द भएको दिनमा पनि बाहिर ननिस्कनू
दुबईमा पनि भेटियो कोरोना, ६ जनामा संक्रमण
कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !
कोरोना भाइरस अपडेट : ५० देशमा फैलियो सङ्क्रमण, २८ सय ३२ को मृत्यु, के भन्छ डब्ल्यूएचओ ?
कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द
कोरोनाको कहर, आजसम्म कहाँ कति क्षति ?
बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो
स्पेनको होटलमा पनि कोरोनाको सङ्क्रमण, सयौँ मानिसलाई आफ्नै कोठामा बस्न आदेश !
उपस्वास्थ्यमन्त्री पनि कोरोनाबाट सङ्क्रमित
कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह
विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ : डब्लूएचओ
चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त
कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु
युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने
इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण
कोरोनाबाट विश्वभर २६ सय १९ जनाको मृत्यु, ७९ हजार बढीमा संक्रमण
दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्यो, ७ को मृत्यु, ७६३ जनामा सङ्क्रमण
कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे
कोरोना कोभिड-१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ भन्दै राष्ट्रपति सीले बताए नयाँ सन्दर्भ
कोरोनाका कारण फेरी अर्का चिकित्सकको मृत्यु
वैज्ञानिकहरु कोरोना संक्रमण निको बनाउने औषधीको नजिक, जनावरमा टेस्ट गरिँदै
दक्षिण कोरिया र इरानमा भयावह बन्दै कोरोना भाइरस, इटलीका १२ शहर बन्द
कोरियामा तिव्र रुपमा फैलिँदै कोरोना, सतर्क रहन नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)
छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’
चीनबाट उद्धार गरि क्वारेन्टाईन लगिँदै गरेको गाडीमा आक्रमण
चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरस, ४ सय व्यक्तिमा सङ्क्रमण
कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस
वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन
नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो
कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)
९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन
नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्
बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै
आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)
चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु
विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु
कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु
चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित
भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ
कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान
कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय
कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र
कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु
चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा
चीनबाट ३२३ जना भारतीयको उद्धार
कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे
अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल
हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान
कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप
कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’
मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा
कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु
जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह
चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास
कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
कोरोना नियन्त्रणका लागि रोबर्ट !
सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु
जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस
भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो
कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने
कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !
कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)
कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा
कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु
कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !
चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा
कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही
कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन
चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध
कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग
कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?
कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’
९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ
कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन
कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या
वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ
कोरोनाको डरले माक्स लगाएरै विवाह !
चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी
कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु
कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १
कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो
कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल
कुन देशमा कति छन् कोरोनाका संक्रमित ?
जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण
१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो
कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन
एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण
कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’
कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै
कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘
भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो
कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय
कोरोनाका कारण बन्द भयो सर्पको बजार !
कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया